शहीद दिवसको अवसर पारी रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रोटरी क्लब अफ कपिलवस्तु मिडटउन ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।ररहोराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा शुक्रबार गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन्।[ ... ]